Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

रुकुमको भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी



१६ असार, रुकुम । रुकुमको भूमे गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।

भुमे गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार रामसुर बुढा ३ हजार ४ सय ८२ मत ल्याएर विजयी भएका छन् । यसै गरि उपाध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी बुढाले ३४ सय ९४ मत सहित विजयी भएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक