back

मोहन्याल गाउँपालिकामा माओवादी केन्द्र विजयी

वि.सं.२०७४ असार १७ शनिवार

810 

shares

१७ असार, धनगढी । कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नवीन पुनमगर विजयी हुनुभएको छ ।

उहाँले १४१ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण बमले ६८ मत प्राप्त गर्नुभयो ।

यता ७ नं प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको पछिल्लो मतगणनाअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता कायम रहेको छ । प्रमुखमा काँग्रेसका नृप ओडले एक हजार १३५र उपप्रमुखमा सुशीला मिश्र भट्टले एक हजार ६२० मत प्राप्त गर्नुभएको छ ।

प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालले एक हजार १९ मतले काँग्रेसका उम्मेदवारलाई पछ्याइरहनुभएको छ । यसैगरी नेकपा(एमाले) का प्रमुखका उम्मेदवार दुर्गा जोशीले ६७६ र उपप्रमुखका रुकमिनी देवकोटाले ९३५ मत प्राप्त गर्नु भएको छ । रासस

वि.सं.२०७४ असार १७ शनिवार ०२:४० मा प्रकाशित

Himalayan Life AD
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...