back

बसको ठक्करबाट स्कुटीमा सवार दुईको मृत्यु

वि.सं.२०७४ असार १७ शनिवार

615 

shares
GLOBAL IME AD
NTC AD

१७ असार, तनहुँ । दमौलीबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसले पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार अपराह्न एक स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुवै जनाको मृत्यु भएको छ ।

ग १ ख ३६९१ नको उक्त बसले विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६३४९ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीय वसन्त थापा र मन्दीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको मृत्युपछि स्थानीयवासीले केही समय पृथ्वीराजमार्ग अवरुद्ध पारेका थिए ।

वि.सं.२०७४ असार १७ शनिवार ०२:५७ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...