Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

बसको ठक्करबाट स्कुटीमा सवार दुईको मृत्यु



१७ असार, तनहुँ । दमौलीबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसले पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार अपराह्न एक स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुवै जनाको मृत्यु भएको छ ।

ग १ ख ३६९१ नको उक्त बसले विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६३४९ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीय वसन्त थापा र मन्दीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको मृत्युपछि स्थानीयवासीले केही समय पृथ्वीराजमार्ग अवरुद्ध पारेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं दरबारमार्गमा विदेशी मदिराको कारोबार गरिरहेको पसल ग्रीनलाइन सेन्टरका सञ्चालकको विषय अहिले

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक