Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

१० मिनेटमै २१ बर्गर खाएर ४ हजार डलर कमाइन् यी अमेरिकी महिलाले



women-eat-burgarक्यालिफोर्निया राज्यको स्याक्रामन्टो कि एक महिलाले स्वतन्त्र दिवस जुलाई ४ तारिखको दिन डिसीमा १० मिनेटमा २१ वटा ह्याम्बर्गर खाएर प्रतियोगिता जितेकी छिन् l मलि स्काइलर नामक उक्त महिलाले २१ वटा बर्गर त्यति छिटो समयमा खाए पछि उनि बर्गर रानी ले चिनिएकी छिन् l अलि अलि मात्र नभई एक चाङ्ग खाएर सबैलाई चकित पारिन ।

जे बर्गर नामक प्रतियोगिता को आठौ बार्षिक स्वतन्त्र बर्गर खाने प्रतियोगितामा उनले सबैलाई पछि पारिन l उनले जुलाई ४ को ठिक एक दिन अगाडी मात्र न्युयोर्कमा १३ जना महिला तथा पुरुष सहभागिता भएको प्रतियोगितामा उनले दबाएर बर्गर खाएकी थिइन् ।
स्काइलरले गत तीन बर्ष देखि लगातार प्रतियोगिता जिती रहेकी छिन् भने गत बर्ष २८ वटा बर्गर खाएकी थिइन् ।विश्व कै सर्बाधिक खाने प्रतियोगितामा आधा घन्टामा ४ सय २९ वटा कुखुराको पखेटा गत बर्ष किर्तिमान कायम भएको छ ।
स्काईलरले उक्त पुरस्कार वापत ४ हजार डलर प्राप्त गरेकी छिन् भने उनले उक्त रकमले आफ्ना बाल बच्चाहरुलाई खाना खुवाउने योजना रहेको डब्लुटी ओ पी टीबीलाई एक अन्तर्वार्तामा भनेकी छिन्।
उनले २१ वटा ह्यामबर्गर खाए पछि केहि बर्ष अगाडी केवल ५ पाउण्ड बर्गर पनि खान सकिन भनि अन्तर्वार्तामा स्मरण गराएको युपीआइले लेखेको छ ।
Photo -UPI


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।