back

झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले

वि.सं.२०७४ असार २१ बुधवार

528 

shares

२१ असार, झापा । झापाको गौरादह नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरका उम्मेदवार कांग्रेसका रोहित शाहले १० हजार ३ सय ८ मत प्राप्त गरी विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मदन अधिकारीले ९ हजार ८ सय ५४ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा भने एमालेकी गीता भेटवाल १० हजार ६ सय २० मतसहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुमित्रा कुमारी खरेलले ७ हजार ९ सय ११ मत ल्याएका हुन् ।

वि.सं.२०७४ असार २१ बुधवार ०५:३५ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...