Logo
४ माघ २०७८, मंगलवार
     Tue Jan 18 2022
E-paper
  English Edition
   Unicode
Logo

उर्लाबारी नगर प्रमुखमा कांग्रेस तथा उपप्रमुखमा एमाले



२१ असार मोरङ । मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा नेपाली विजयी भएको छ । मेयरमा कांग्रेसका खड्ग फागोले ११ हजार ६ सय ३२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वनद्धी एमालेका भुपालसिंह जिमीले ८ हजार ५ सय ४२ मतल्याएका हुन् ।
यसै गरी उपमेयरमा भने एमालेकी लक्ष्मी भण्डारीले ९हजार ५ सय ३९ मत ल्याउदै विजयी भएकी हुन् । उनकी निकटतम प्रतिदन्द्धी कांग्रेसकी सीता कार्कीले ९ हजार २ सय ८० मत ल्याएकी हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक