Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

एमालेका लुटबहादुर बने कोहलपुर नगरपालिकाको मेयर,उपमेयरमा भने कांग्रेस



lutbahadur

२१ असार, बाँके । कोहलपुर नगरपालिकाको मेयुमा नेकपा एमालेका लुटबहादुर रावत विजयी भएका छन् ।
मेयरका उम्मेदवार रावतले ९ हजार ४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभक्त भट्टाईले ८ हजार ९ सय २४ मत ल्याउका हुन् । कांग्रेसका उम्मेदवार भन्दा मात्र ८० मत धेरै ल्याएर रावत विजय भएका हुन् । रावत २०४९ र २०५४ को स्थानीय निर्वाचनमा साविकको कोहलपुर गाउँ विकास समितिको अध्यक्षमानिर्वाचन हुनु भएको थियो ।
यसै कोहलपुर नगरको उपमेयरमा भने नेपाली कांग्रेसकी सञ्जु चौधरी विजय भएकी छन् । चौधरी १० हजार ५६ मत प्राप्त गर्दै विजय भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कृष्ण कुमारी चौधरीले ९ हजार ३ सय ७९ मत ल्याएकी हुन् ।
यस्तै माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार अखिल क्रान्तिकारी का अध्यक्ष नरेन्द्र न्यौपाने ले ६ हजार २ सय २१ मत ल्याएका हुन् ।
कुल १५ वडा रहेको कोहलपु नगरपालिकाका ७ ७ वडामा एमाले र कांग्रेस विजयी भएको छ भने एक वडामा माओवादी केन्द्र विजयी भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी