back

बाख्रापालनका लागि तीस लाख अनुदान

वि.सं.२०७४ असार २१ बुधवार

576 

shares
GLOBAL IME AD
NTC AD

goat farm

२१ असार, भद्रपुर । व्यावसायिक बाख्रा प्रवद्र्धन राष्ट्रिय कार्यक्रमअन्तर्गत व्यावसायिक कृषकले झापामा रु ३० लाख अनुदान रकम प्राप्त गरेका छन् ।

आव २०७३÷७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० वटा बाख्रापालक कृषि फार्मलाई जनही रु एक लाख ५० हजारका दरले खोर सुधार, औषधि उपचार, आहारा विकासलगायत शीर्र्षकमा अनुदान दिइएको हो ।

उक्त कार्यक्रमअन्तर्गत युवा लक्षित बाख्रापालन र व्यावसायिक बाख्रापालन कार्यक्रम रहेका जिल्ला पशु सेवा कार्यालयका डा कुमारसिंह खत्रीले जानकारी दिनुभयो । गत वर्षसम्म जिल्लामा २८ वटा बाख्रा फार्म रहेका थिए । यस वर्ष ५६ वटा फार्म थपिएका छन् ।

वि.सं.२०७४ असार २१ बुधवार ११:४२ मा प्रकाशित

धेरै दूध उत्पादन गरेबापत किसान पुरस्कृत

धेरै दूध उत्पादन गरेबापत किसान पुरस्कृत

  डुम्रे (तनहुँ) । यहाँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला...

समितिद्वारा रैथाने बालीको मूल्य निर्धारण

समितिद्वारा रैथाने बालीको मूल्य निर्धारण

हुम्ला । जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको...

सिँचाइ सुविधापछि तीन बाली खेती गर्दै किसान

सिँचाइ सुविधापछि तीन बाली खेती गर्दै किसान

फिक्कल (इलाम) । इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ योजना पुनःर्निर्माण भएपछि...

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको...

लामो समयपछि भएको हिमपात र वर्षाले किसानलाई राहत

लामो समयपछि भएको हिमपात र वर्षाले किसानलाई राहत

बेनी (म्याग्दी) । जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ...