back

धनगढी उपमहानगरमा कांग्रेसको अग्रता

वि.सं.२०७४ असार २२ बिहीवार

441 

shares
GLOBAL IME AD
NTC AD

nrip

२२ असार, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । उपमहानगरमा कांग्रेस उम्मेदवार नृप बहादुर वडले ९ हजार ७ सय ११ मत सहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वनद्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ८ हजार ९ सय ३३ ल्याएका छन् । यसै गरी एमालेका उम्मेद्वार दुर्गा जोशीले ७ हजार ५५ मत सहित तेस्रो स्थानमा रहेका छन् ।
यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार शुसिला मिश्र भट्टले १२ हजार ८ सय मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वनद्धी नेकपा एमालेकी रुक्मणी देवकोटाले ९ हजार ३८ मत ल्याएकी छन् ।

वि.सं.२०७४ असार २२ बिहीवार ०७:३९ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...