Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए स्पेनको सचिव पदको लागि अधिकारीको उमेद्वारी



taranatha-adhikari

दिल कुमार श्रेष्ठ
एनआरएनए एनसीसी स्पेनको अधिबेसन नजिकिदै गर्दा बिभिन्न पदहरुको निम्ति भागदौड सुरु भैसकेको छ । यसै क्रममा तारानाथ अधिकारले एनआरएनए स्पेनको २०१७- २०१९ कार्यकालको निम्ति सचिव पदको लागि उमेद्वारी दर्ता गराएका छन् ।

खाडी मुलुकहरुमा १२ वर्ष कम्पुटर इन्जिनियर पदमा रही बिभिन्न सरकारी गैरसरकारी कम्पनिहरुमा काम गर्दै आएका तारानाथ अधिकारी समाज सेवामा पनि उतिकै तल्लिन थिए ।

कतार बसाइको अबधिभर पनि बिभिन्न संघसस्थासंग आबद्ध रही समाजसेवामा उनले खेलेको भूमिका प्रसंसनिय रह्यो । खाडीमुलुकहरुमा अवसर छैन भन्नेहरुको लागि तारानाथ अधिकारी एउटा चुनौती नै हुन् ।

अन्य नेपाली युवाहरुको निम्ति सिप क्षमता भए खाडीमा नै केहि गर्न सकिने उदाहरण बनेर आफ्नो कतार बसाईलाइ केहि वर्ष अगाडी मात्रै बिटमार्दै स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका छन् । त्यहाँ पुगेलगत्तै उनलाई समाजसेवाको भावले पछ्याईरह्यो । पुन समाजसेवालाइ निरन्तरता दिने निर्णय संगै एनआरएनए स्पेन संग जोडिन खोजेको तारानाथ अधिकारी बताउछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी