back
CTIZAN AD

सनसिटीमा सनराइजको एटिएम

वि.सं.२०७४ असार २२ बिहीवार

690 

shares

atm-in-sunrise
२२, आषाढ, काठमाडौं । सन्राइज बैंक लिमिटेडले गोठाटार स्थित सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालको उपस्थितिमा बैंकका पूर्व संचालक श्री श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष श्री युवराज दाहालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७० वटा शाखा, ८१ वटा एटिएम, १६ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

वि.सं.२०७४ असार २२ बिहीवार १०:३३ मा प्रकाशित

Himalayan Life AD
कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमिय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमिय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयद...

एन आई सी एशिया बैंकद्वारा ६.९९% स्थिर ब्याजदरमा ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

एन आई सी एशिया बैंकद्वारा ६.९९% स्थिर ब्याजदरमा ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । ग्राहक महानुभावहरूको आवास सम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १ फागुन : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि...

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

काठमाडौं। सामसुङ नेपालले नयाँ एआई–ड्रिभन (AI-Driven) स्मार्टफोन अनुभव ल्याउने संकेत...