back

शेयर कारोबार अब घरबाटै (हेर्नुहोस विज्ञप्ती)

वि.सं.२०७४ असार २३ शुक्रवार

108 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

nepal-stock

२३ असार, काठमाडौँ । नेपाल स्टक एक्चेन्जले आगामी कात्तिक २१ गतेदेखि सम्पूर्ण कारोबार अनलाइन प्रणालीमा त्यो पनि घरमै नै बसेर गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएको छ । नेप्सेले आज पत्रकार सम्मेलनको आयोजना गरेर सोको जानकारी दिएको हो ।

आफ्नो कार्यकाल सकेर बिदा हुन लाग्नुभएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले सेयर बजार पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने प्रक्रिया सुरु गरिएको र हाल परीक्षणमा रहेको बताउनुभयो ।

nepse-in-onlineनेप्सेले पूर्ण स्वचालित अनलाइन प्रणालीको स्थापनाका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार वाईको कम्पनीसँग २०७२ फागुनमा सम्झौता गरेको थियो । प्रमुख कार्यकारी अधिकृत थपलियाले सूचीकृत धितोपत्रको कारोबार अभौतिकृत रुपमा गराउन सुरु गरेको, ग्रामीण क्षेत्रमा ब्रोकर शाखा विस्तार गरिएको र कागजी धितोपत्र कारोबारेको अन्त्यसँगै झापाको बिर्तामोड कैलालीको धनगढी बाग्लुङ र लम्जुङको बेँसीसहरसम्म लगानीकर्ताको पहुँच विस्तार गरिएको जानकारी दिनुभयो ।

वि.सं.२०७४ असार २३ शुक्रवार १४:५६ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व ११ अर्बभन्दा माथी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व ११ अर्बभन्दा माथी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त...

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवा शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

सात महिनामा आठ खर्ब व्यापार घाटा,  १७ अर्ब ३८ करोड बढीको स्मार्टफोन आयो

सात महिनामा आठ खर्ब व्यापार घाटा, १७ अर्ब ३८ करोड बढीको स्मार्टफोन आयो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना...

हिमालयन बैंकको नगद संकलन काउन्टर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा

हिमालयन बैंकको नगद संकलन काउन्टर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा...