back

उज्ज्वल ठकुरी पुनः गोदानबाट सम्मानित

वि.सं.२०७४ असार २५ आइतवार

117 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

ujjwal-award-1
अमेरिकन मरिन गोजुको २ बिश्व बेल्ट बिजेता दुई अमेरिकन राष्ट्रिय स्वोर्ण बिजेत लगायत ९ वोटा प्रान्तमा करातेमा १६ वट्टा स्वर्ण हात पारेका खेलाड़ी उज्ज्वल ठकुरीले फेरी अमेरिकन मरिन गोजु करातेबाट ५ डान (गोदान) प्राप्त गरी करातेको रेन्शी बेल्ट लगाउन पाउन अधिकार पएका छन । सो अधिकार उन्का गुरु ग्रान्ड मास्टर It.Col Gary Klaus ले अधिकार दिएको छ ।

ujjwal-award

यो सफलताबाट आफू निकै खुशी भएको भन्दै उनले आगामी दिनमा देशको नाम राख्ने काममा निरन्तर प्रयास जारी राख्ने बताएका छन् ।

ujjwal-award-2

वि.सं.२०७४ असार २५ आइतवार ०५:५९ मा प्रकाशित

एनआरएनए कार्यक्रममा भाग लिन लन्डन आइपुगिन् चित्रकार सुजाना

एनआरएनए कार्यक्रममा भाग लिन लन्डन आइपुगिन् चित्रकार सुजाना

लन्डन । युवा कलाकार, अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी...

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

अमेरिका । म्याग्दी समाज अमेरिकाको आठौं अधिवेशन सम्पन्न भएको छ...

‘ऐन संशोधन नहुँदा एनआरएन नागरिकताको कार्यान्वयनमा समस्या’

‘ऐन संशोधन नहुँदा एनआरएन नागरिकताको कार्यान्वयनमा समस्या’

काठमाडौं । ऐन, कानुन र कार्यविधि समयमा संशोधन नहुँदा गैरआवासीय...

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा बसन्ती राई

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा बसन्ती राई

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौ अधिवेशन...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा तोरण गुरुङ

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा तोरण गुरुङ

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण...

रुसमा हुने मानवतस्करी रोक्न भन्दै एनआरएनएद्वारा मन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानवतस्करी रोक्न भन्दै एनआरएनएद्वारा मन्त्री भण्डारीको ध्यानार्कषण

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया...