अमेरिकन मरिन गोजुको २ बिश्व बेल्ट बिजेता दुई अमेरिकन राष्ट्रिय स्वोर्ण बिजेत लगायत ९ वोटा प्रान्तमा करातेमा १६ वट्टा स्वर्ण हात पारेका खेलाड़ी उज्ज्वल ठकुरीले फेरी अमेरिकन मरिन गोजु करातेबाट ५ डान (गोदान) प्राप्त गरी करातेको रेन्शी बेल्ट लगाउन पाउन अधिकार पएका छन । सो अधिकार उन्का गुरु ग्रान्ड मास्टर It.Col Gary Klaus ले अधिकार दिएको छ ।
वि.सं.२०७४ असार २५ आइतवार ०५:५९ मा प्रकाशित