Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

हजारौ सर्मथकका माझ हर्नान्डेजलाई रियलको जर्सी प्रदान (फोटोफिचर)



theo-hernandez२७ असार, एजेन्सी । रियल म्याड्रिडले स्टार डिफेन्डर थिओ हर्नान्डेजलाइ औपचारिका रुपमा क्लब भित्राएको छ । हिजो रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बर्नेबाउमा एक विशाल समारोहका बीच हर्नान्डेजलाई क्लब भित्राएको हो । उनलाई रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एक समारोहका माझ रियलको १५ नमबबर अंकित जर्सी प्रदान गरेका छन् । हर्नान्डेजलाई औपचारिक रुपमा क्लब भित्राउदै क्लब अध्यक्ष पेरेजले हर्नान्डेजमा रियलबाट खेल्न सक्ने सबैखाले क्षमता रहेको बताउदै पेरेजले हर्नान्डेजलाई  निकै सानो उमेरमा आफुलाई प्रमाणित गरिसेकेको र धेरै सफलता हात पार्न सक्ने क्षमतावान प्रतिभा रहेको बताएका छन् ।

theo
समारोहका बिच प्रतिक्रिया दिदै हर्नान्डेजले आफु विश्वकै ठुलो क्लबबाट खेल्न पाउनु निकै ठुलो कुरा रहेको र अग्रज खेलाडीहरुबाट धेरै कुरा सिक्दै रियलबाट धेरै उपाधि जित्ने बताएका छन् । हर्नान्डेजलाई सुरुमा उनका विगतका खेलहरुलाई सर्मथकका माझ पर्दामा देखाउदै उनको स्वागत गरिएको थियो ।
हर्नान्डेजलाई रियलले आफ्नो कट्टर प्रतिद्वन्द्धी छिमेकी क्लब एट्लेटिको म्याड्रिडबाट २० मिलियन पाउन्ड बराबरको रकम तिर्दै क्लब भित्राएको हो । उनी स्टार लेफ्ट ब्याक मार्सेलोको ब्याकअपको रुपमा खेल्ने छन् ।

hernandez


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक