
२७ असार, काठमाडौँ । मंगलबार दिउसो ३ बजेबाट सुरु हुन् लागेको नेपाल र बङलादेशको मैत्रीपुर्ण खेलको लागि सुरुवाती एघार सार्वजनिक भएको छ । नेपालले ४४२ को फर्मेसनमा खेल्ने छ ।खेल केही कबबेरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हुदै छ । खेलको कप्तानी विमल मगरले गर्ने छन् ।
यस्तो छ सुरुवाती एघार
गोलकिपर – एलन न्यौपाने
डिफेन्डरहरु : दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – अमित तामाङ
मिडफिल्डरहरुः सुमन लामा – हेमन गुरुङ – हेमन्त थापा मगर – सुनिल बल
स्ट्राईकर ः बिमल घर्ती मगर – अन्जन बिष्ट
वि.सं.२०७४ असार २७ मंगलवार ०८:३३ मा प्रकाशित