Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

हेर्नुहोस बङलादेश विरुद्ध खेल्ने नेपालको सुरुवाती एघार र खेल फर्मेसन



FB_IMG_1499608962953

२७ असार,  काठमाडौँ । मंगलबार दिउसो ३ बजेबाट सुरु हुन् लागेको नेपाल र बङलादेशको मैत्रीपुर्ण खेलको लागि सुरुवाती एघार सार्वजनिक भएको छ । नेपालले ४४२ को फर्मेसनमा खेल्ने छ ।खेल केही कबबेरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हुदै छ । खेलको कप्तानी विमल मगरले गर्ने छन् ।

यस्तो छ सुरुवाती एघार

गोलकिपर – एलन न्यौपाने

डिफेन्डरहरु : दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – अमित तामाङ

 

मिडफिल्डरहरुः सुमन लामा – हेमन गुरुङ – हेमन्त थापा मगर – सुनिल बल

 

स्ट्राईकर ः बिमल घर्ती मगर – अन्जन बिष्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी