Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रि सिजन टुरको लागि रियल म्याड्रिडको टोली अमेरिकामा, हेर्नुहोस खेल तालिका



rm tour२८ असार, एजेन्सी । स्पिेनिश क्लब रियल म्याड्रिडको टोली अमेरिका पुगेको छ । आगामी सिजनको सुरुवात हुनुपुर्व रियलको टोली अमेरिका पुेको हो । रियलले अमेरिकामा विभिन्न युरोपेली तथा अमेरिकाको मेजर लिग सकर खेल्ने क्लब हरुसँग प्रतिस्पर्धा गर्ने छ । रियलले स्टार फरवार्ड रोनाल्डोलाई भने आराम दिएको छ । यस्तै टोलीमा भर्खर रियलमा अनुबन्धित जेसस भलेजो, थिओ हर्नानडेज लगायतका खेलाडीहरु पनि समावेश रहेका छन् । रियलले अमेरिकामा युरोपका विभिन्न ४ क्लब सँग प्रतिस्पर्धा गर्ने छ ।

real madrid
रियलले प्रि सिजनमा इन्टरनेशनल च्याम्पियन्स कपको खेल स्वरुप निम्न क्लब र मितीमा प्रतिस्पर्धा गर्ने छ ।
१) २३ जुलाई, म्यान्चेष्ट युनाईटेड, लेभिज स्टेडियम, क्यालिफोर्निया
२) २७ जुलाई, म्यान्चेष्टर सिटी, लस एन्जलस मेमोरियल क्लोसियम,
३) ३० जुलाई, बार्सिलोना, हार्ड रक स्टेडियम मियामी
४) ३ अगस्ट, मेजर लिग सकर अल स्टार, सोल्जर फिल्ड


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक