back

प्रि सिजन टुरको लागि रियल म्याड्रिडको टोली अमेरिकामा, हेर्नुहोस खेल तालिका

वि.सं.२०७४ असार २८ बुधवार

486 

shares
IME Limited
NTC AD

rm tour२८ असार, एजेन्सी । स्पिेनिश क्लब रियल म्याड्रिडको टोली अमेरिका पुगेको छ । आगामी सिजनको सुरुवात हुनुपुर्व रियलको टोली अमेरिका पुेको हो । रियलले अमेरिकामा विभिन्न युरोपेली तथा अमेरिकाको मेजर लिग सकर खेल्ने क्लब हरुसँग प्रतिस्पर्धा गर्ने छ । रियलले स्टार फरवार्ड रोनाल्डोलाई भने आराम दिएको छ । यस्तै टोलीमा भर्खर रियलमा अनुबन्धित जेसस भलेजो, थिओ हर्नानडेज लगायतका खेलाडीहरु पनि समावेश रहेका छन् । रियलले अमेरिकामा युरोपका विभिन्न ४ क्लब सँग प्रतिस्पर्धा गर्ने छ ।

real madrid
रियलले प्रि सिजनमा इन्टरनेशनल च्याम्पियन्स कपको खेल स्वरुप निम्न क्लब र मितीमा प्रतिस्पर्धा गर्ने छ ।
१) २३ जुलाई, म्यान्चेष्ट युनाईटेड, लेभिज स्टेडियम, क्यालिफोर्निया
२) २७ जुलाई, म्यान्चेष्टर सिटी, लस एन्जलस मेमोरियल क्लोसियम,
३) ३० जुलाई, बार्सिलोना, हार्ड रक स्टेडियम मियामी
४) ३ अगस्ट, मेजर लिग सकर अल स्टार, सोल्जर फिल्ड

वि.सं.२०७४ असार २८ बुधवार ०६:२९ मा प्रकाशित

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...

यस्तो छ बजेटको पूर्णपाठ

यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट...

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद...

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौं । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय...