Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

म्यान्चेष्टर सिटीलाई जिल्याउदै ड्यानी आल्भजले रोजे पिएसजी



alves

२८ असार, काठमाडौँ । ब्राजिलियन राईट ब्याक ड्यानी आल्भजले फ्रेन्च क्लब पेरिस सेन्ट जमृन साग सम्झौता गरेका छन् । गत सिजन ईटलियन क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेलेका फुलब्याकलाई गत जुन महिनामा युभेन्टसले रिलिज गरेको थियो । गत जुन महिनामा म्यानचेष्टर सिटीसँग अनुबन्ध हुन राजी भएका आल्भेजलाई सिटीमा ल्याउने कुरामा ग्वार्डिओला ढुक्क रहेका थिए । आल्भजले पनि सिटीमा जाने कुरा बताउदै आएका थिए । गत जुनमा दिएको एक अन्र्तवाताृमा आल्भजले आफु सिटीबाट खेल्ने बताउका थिए । उनले सिटीका प्रशिक्षक ग्वार्डिओलालाई विशेष गुण भएको प्रशिक्षक मान्दै आएका थिए ।
गत शनिवार बिहे गरेका आल्भेजले बिहेको दिनमा ने पिएसजी जाने कुराको अन्तिम निर्णय गरेका थिए । अनितम समयमा आएर सिटीलाई जिल्याउदै अन्तत ब्राजिलियन फुल ब्याकले पिएसजी रोजेका हुन् । उनले पिएसजी सँग मेडिकल समेत गरिसकेका छन् । स्रोतका अनुसार उनले सिटीमा भन्दा पिएसजीमा धेरै पारिश्रमीकको प्रस्तावका कारण उनले सिटीलाई रोजेको पाईएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी