back
CTIZAN AD

ब्राजिलियन पुर्व खेलाडी कार्लोस बने नवौ पटक पिता

वि.सं.२०७४ असार २९ बिहीवार

852 

shares

roberto carlos

२९ असार, एजेन्सी । ब्राजिल तथा रियल म्याड्रिडका पुर्व खेलाडी रोर्वटो कार्लोस नवौ बच्चाको बच्चाको पिता बनेका छन् । उनी भलै मैदानमा फुटबल खेलको खुसी मनाउन छाडेको एक दशक भईसकेको छ तर मैदान बाहिर भने नवौ सन्तान जन्मेकोमा खुसीयाली मनाई रहेका छन् । विश्वकै उत्कृष्ट डिफेन्डरको छवि बनाएका रियल म्याड्रिडका लेजेन्ड कार्लोस धेरै बच्चाको बाबु बन्ने कुरामा पनि अब्ब्ल देखिएका छन् ।

carlos

कार्लोसले ईन्सटग्राम मार्फत आफ्नो नवौ सन्तान मारिना जन्मेको पुष्टि गरेका हुन् । तर उनले ९ जना बच्च जन्माएको भने एउटै आमा मार्फत भने होईन । अहिलेकी श्रीमती बाट भने उनका दुई वटा छोरी रहेका छन् । अरु सात जन बच्चा भने अरु बाट नै जन्माएका हुन् । उनकी पहिली श्रीमती बाट ३ जना छोरीहरु रहेका छन् । त्यसपछि कार्लोसले विभिन्न सम्बन्धबाट चारजना छोरा जन्माएका थिए ।

अहिलेकी श्रीमती मारियना बाट दुई जना छोरी जन्माएका छन् । उनले हालकी श्रीमतीबाट सन् २००९ मा पहिलो पटक छोरीलाई जन्म दिएका थिए । कार्लोस हाल स्पेनको म्याड्रिडमा बस्ने गर्दछन् ।

वि.सं.२०७४ असार २९ बिहीवार ०७:३९ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...