back
CTIZAN AD

सर्पले डसेर मृत्यु

वि.सं.२०७४ असार ३० शुक्रवार

681 

shares

३० असार, तिलोत्तमा(रुपन्देही) । सर्पले डसेर यहाँ शुद्धोधन गाउँपालिका – ६ वकडीकी २५ वर्षीया अमृता न्यौपानेको मृत्यु भएको छ ।
उपचारका क्रममा आज अपराह्न ४ बजे लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उनको मृत्यु भएपछि आफन्तले अस्पतालमा विरोध गरे । अस्पतालका प्रवक्ता लक्ष्मीराज रेग्मीले असार १७ गते राति घरमा सुतेका अवस्थामा न्यौपानेलाई सर्पले डसेकामा आज उपचार गर्दा गर्दै मृत्यु भएको बताउनुभयो । रासस

वि.सं.२०७४ असार ३० शुक्रवार १४:५० मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...