Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

 कलाकार अनिल पाण्डेद्धारा सिलाई मसिन र आर्थिक सहयोग



anil-pande१ साउन, काठमाडौं । मदरल्याण्ड नेपाल अमेरिकाका संस्थापक अध्यक्ष तथा समाजसेवी अनिल पाण्डेले सिलाइ मसिन सहित ५० हजार नगद हस्तान्तरण गरेका छन् ।
नेपाल पर्यटन बोर्डबाट अमेरिकामा एचपिआरआर समेत रहेका पाण्डेले नेपालमा महिला उत्थानमा सहयोग पु¥याउने उद्धेश्यले उक्त सहयोग गरेको पाण्डेले बताएका छन् ।
श्री पशुपतीनाथ नृत्य आरती परिवार संस्थाको सनिवार काठमाडौंमा सम्पन्न २२ औं साधारण सभाको अवसरमा संस्थाका महिला सदस्यहरुलाई सक्रिय बनाई सीप तथा क्षमता अभिवृद्धि सहित आत्मनिर्भर बनाउनका लागि सहयोग गरेको संस्थाकी अध्यक्ष उर्मिला बस्नेत भण्डारीले बताईन् ।
कार्यक्रममा श्री पशुपतिनाथ नृत्य आरती परिवारमा योग्दान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक