back

निकै कोसिस गर्दा पनि मोराटालाई किन्न नसकेको मौरिन्होको स्विकारोक्ति

वि.सं.२०७४ साउन १ आइतवार

663 

shares
IME Limited
NTC AD

morata१ साउन, एजेन्सी । म्यानचेष्टर युनाईटेडका प्रशिक्षक जोसे मौरिन्होले रियल म्याड्रिडका फरवार्ड अल्भारो मोराटालाई किन्न निकै प्रयास गर्दा पनि सहमतिमा पुग्न नसकेको बताएका छन् ।

आज बिहान भएको अमेरिकी फुटबल क्लब एलए ग्यालेक्सीसँगको खेलपछि प्रतिक्रिया दिदै मौरिन्होले आफुले मोराटालाई किन्न अन्तिम समयसम्म कोसिस गरेको तर अन्तमा मुल्य नमिलेपछि आफुहरुले ध्यान लुकाकु तर्फ मोडेको प्रतिक्रिया दिएका छन् । मौरिन्होले मोराटा आफुलाइ निकै मन परेको खेलाडी भएको समेत बताएका छन् ।

mourinho

मोराटा मौरिन्हो रियलको प्रशिक्षक हुदाँ मोराटाले रियलको पहिलो टिमबाट डेब्यु गरेका थिए । उनले मोराटाले गरेको विकास एकदमै सराहनीय रहेको प्रतिक्रिया समेत दिएका छन् । उनले युभेन्टस हुदै रियलकमा पारेको प्रभावले गर्दा किन्न ईच्छुक रहेको तर अन्तमा असफल भएको प्रतिक्रिया दिएका छन् ।

वि.सं.२०७४ साउन १ आइतवार ११:३७ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...