back

निकै कोसिस गर्दा पनि मोराटालाई किन्न नसकेको मौरिन्होको स्विकारोक्ति

वि.सं.२०७४ साउन १ आइतवार

228 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

morata१ साउन, एजेन्सी । म्यानचेष्टर युनाईटेडका प्रशिक्षक जोसे मौरिन्होले रियल म्याड्रिडका फरवार्ड अल्भारो मोराटालाई किन्न निकै प्रयास गर्दा पनि सहमतिमा पुग्न नसकेको बताएका छन् ।

आज बिहान भएको अमेरिकी फुटबल क्लब एलए ग्यालेक्सीसँगको खेलपछि प्रतिक्रिया दिदै मौरिन्होले आफुले मोराटालाई किन्न अन्तिम समयसम्म कोसिस गरेको तर अन्तमा मुल्य नमिलेपछि आफुहरुले ध्यान लुकाकु तर्फ मोडेको प्रतिक्रिया दिएका छन् । मौरिन्होले मोराटा आफुलाइ निकै मन परेको खेलाडी भएको समेत बताएका छन् ।

mourinho

मोराटा मौरिन्हो रियलको प्रशिक्षक हुदाँ मोराटाले रियलको पहिलो टिमबाट डेब्यु गरेका थिए । उनले मोराटाले गरेको विकास एकदमै सराहनीय रहेको प्रतिक्रिया समेत दिएका छन् । उनले युभेन्टस हुदै रियलकमा पारेको प्रभावले गर्दा किन्न ईच्छुक रहेको तर अन्तमा असफल भएको प्रतिक्रिया दिएका छन् ।

वि.सं.२०७४ साउन १ आइतवार ११:३७ मा प्रकाशित

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको...

नेशनल टी–२० च्याम्पियनसिपः सुदूरको टोली घोषणा

नेशनल टी–२० च्याम्पियनसिपः सुदूरको टोली घोषणा

बैतडी । यही फागुन २२ गतेदेखि विराटनगरमा सञ्चालन हुने कोशी...

हङकङमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

हङकङमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक...

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा...

नेपालले नामिबियालाई हरायो, भोलि कोसँग खेल्दै छ त नेपाल ?

नेपालले नामिबियालाई हरायो, भोलि कोसँग खेल्दै छ त नेपाल ?

काठमाडौँ । करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२०...

आजको खेल जित्नै पर्ने दबाबमा नेपाल, दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य

आजको खेल जित्नै पर्ने दबाबमा नेपाल, दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य

काठमाडौँ । कुशल मल्लको अर्धशतकमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २०...