युनाईटेडको जर्सीमा लुकाकुको पहिलो गोल (भिडियोसहित)
३ साउन, एजेन्सी । एर्भटनबाट म्यानचेष्टर युनाईटेड गएका रोमेलु लुकाकुले युनाईटेडको जर्सीमा पहिलो गोल गरेका छन् ।
अमेरिका भ्रमण रहेको युनाईटेडको आज भएको रियल सल्ट लेकसँगको खेलमा लुकाकुले गोल गरेका हुन् । जुन खेलमा युनाईटेड २ – १ गोल अन्तरले विजयी भएको थियो ।
हेर्नुहोस भिडियो