Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

युएइमा कार्यरत पाल्पाली युवाको मृत्यु



sharuयुएइमा कार्यरत पाल्पाली युवाको मृत्यु भएको छ । युएइको आबुधाविस्थित एक होटलमा कामगर्दै आएका माथागढी गाउँपालिका ५ साबिक झडेवा ८ केरौलीका २० वर्षे गंगा सारु मगरको हृदयघातका कारण १३ जुलाइका दिन मृत्यु भएको छ ।
मगर तीन महिना अघिमात्र युएई पुगेको पनि नेपाल मगर संघ युएइका अध्यक्ष राजु सिंजाली मगरले जनाएका छन् ।

अध्यक्ष सिंजालीले सारु मगरको  आत्माको चिरशान्तिको कामना गर्दै उनको शबलाई नेपाल पु¥याउनका लागि पहल भइरहेको पनि जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर