back

सेवालोसलाई बर्नाबेउमा यसरी प्रस्तुत गरियो (फोटोफिचर)

वि.सं.२०७४ साउन ६ शुक्रवार

621 

shares

cebalos

६ साउन, एजेन्सी । स्पेनिश क्लब रियल म्याड्रिडले रियल सोसिडाडका मिडफिल्डर डानी सेवालोसलाई औपचारिक रुपमा क्लब भित्राएको छ । रियलको घरेलु मैदान सानिटएगो बर्नाबेउमा हजारौ सर्मथकको माझ प्रस्तुत गरिएको छ । रियलको मैदानमा आयोजना गरिएको एक समारोहका माझ सेवालोसलाई क्लब भित्राईएको हो ।

cebal
सेवालोसलाई रियलको २४ नं जर्सी प्रदान गरिएको छ । सेवालोसले आफ्नो लागि रियलको जर्सी लगाएर खेल्न पाउनु आफ्नो जिवनकै खुसीको क्षण रहेको प्रतिक्रिया दिएका छन । यसतै रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सेवालोसमा निकै क्षमता रहेको र उनलाई परिपक्व बनाउन रियलले सिकाउने बताएका छन् । सेवालोस रियलले यस सिजनमा भित्राएको दोस्रो खेलाडी बनेका छन् । यसअघि रियलले एट्लेटिको म्याड्रिडबाट थियो हर्नान्डेजलाई भित्राईसकेको छ ।

dani-cebalos

वि.सं.२०७४ साउन ६ शुक्रवार ०५:४४ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...