Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

चर्चित पप गायक चेस्टर बेनिङ्गटनद्वारा आत्महत्या



chester

६ साउन, एजेन्सी । चर्चित अमेरिकी पप गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् ।

४१ वर्षीय बेनिङ्गटनले अमेरिकाको लस एन्जलसस्थित आफ्नै फ्लयाटमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । घाटीँमा पारो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला पारेको थियो । बेनिङ्गटन विश्व प्रसिद्ध म्युजिक ब्यान्ड लिंकन पार्कका प्रमुख गायक हुन् । चेष्टर लिंकन पार्कले हालसालै ल्याएको गीत ‘वान मोर लाइट’को प्रचार गर्दै विभिन्न मुलुक समेत पुगेका थिए ।
घरमा अन्य सदस्य नभएको मौका छोपेर चेष्टरले आत्महत्या गरेको अमेरिकी प्रहरीलाई उद्धृत गर्दै विविसीले जनाएको छ । अत्यधिक लागुपदार्थ तथा मादक पदार्थको सेवन गर्ने चेष्टरको आत्महत्याको कारण भने खुल्न सकेको छैन् । यद्दपी डिप्रेसनको कारणले उनले आत्महत्या गरेको हुन् सक्ने प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर