Logo
८ माघ २०७८, शनिबार
     Sat Jan 22 2022
E-paper
  English Edition
   Unicode
Logo

कांग्रेसचोकमा बसले ठक्कर दिँदा साईकलयात्रीको मृत्यु



cycle

६ साउन, नवलपरासी। बसले ठक्कर दिँदा यहाँ आज एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी बुलिंगटार घर भई गैँडाकोटमा डेरा गरी बस्ने १९ वर्षीय तेजराम थापा रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैलेखबाट काठमाडाँैका लागि हिडेको ना ४ ख ३१९४ नं को बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटस्थित काँग्रेसचोकमा बाटो काट्ने क्रममा ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायब निरीक्षक नवीनकुमार थापाले जानकारी दिनुभयो ।ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

७ माघ, काठमाडौँ । अष्ट्रेलियामा हुने आईसीसी टि-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी