Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

रियलका ड्यानिलो म्यानेचष्टर सिटीमा अनुबन्धित



luiz

८ साउन, एजेन्सी । म्यानचेष्टर सिटीले रियल म्याड्रिडका राईट ब्याक ड्यानिलोलाई अनुबन्ध गरेको छ । रियलमा पर्याप्त खेल समय नपाएका ड्यानिलो ५ वर्षको सम्झौता गर्दै सिटी पुगेका हुन् । सिटीले उनलाई करिब २६ मिलियन पाउन्डमा ड्यानिलोलाई भित्राएको हो । लेफ्ट तथा राईट पोजिसन दुवैमा खेल्न सक्ने ड्यानिलो ३ वर्ष पहिले पोर्टोबाट म्याड्रिड पुगेका थिए ।
रियलमा कार्भाहालको विकल्पको रपमा खेलेका उनी पर्याप्त खेल्ने समय पाउनको लागि स्पेन छाडेका हुन् । सिटमिा अनुबन्धित हुदै ड्यानिलोले आफुलाई अरु क्लब बाट पनि खेल्नको लागि प्रस्ताव आएतापनि पेप गवार्डिओलासाग खेल्न चाहेको प्रतिक्रिया दिएका छन् । यसै गरि म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ड्यानिलो राईट ब्याक मात्र नभएर धेरै पोजिसनबाट खेलन सक्ने कारणले आफुहरु ड्यानिलोलाई किन्न आर्कषित भएको बताएका छन् । युएसए भ्रमण रहेको रियलको टोलीबाट ड्यनिलो सिटीमा जोडिएका हुन् । ड्यानिलोले सम्भवत च्याम्पियन्स ट्रफीमा रियलविरुद्ध हुन लागेको सिटीको खेलमा डेब्यु गर्ने छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक