Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

फ्लाईटेकले पायो ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’



logo

१० साउन, काठमाडौं । फ्लाईटेक इन्टरनेशनल यस वर्षको ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड–२०१७’ मा छनोट भएको छ । विश्वप्रशिद्ध कम्पनीहरुलाई केही वर्षयता प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेक छनोट भएको हो ।
लामो समयदेखि एयरहोस्टेस उत्पादन गर्दै आएको पुतलीसडकस्थित फ्लाईटेक यसपटक ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’मा परेको फ्लाईटकका प्रबन्ध निर्देशक नाजिर हुसैनले जानकारी गराए । उनका अनुसार यो अवार्ड आगामी आउँदो २१ र २२ अक्टुबरमा फ्रान्सको राजधानी पेरिसमा प्रदान गरिँदैछ ।
‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ अवार्डमा विश्वका चर्चित तथा गुणस्तरिय कम्पनीहरु मात्र छनोटमा पर्ने गरेको छन् । यस अवार्डमा कम्पनीहरुलाई गुणस्तरिय, विजनेश टे«ेडमार्क, टेक्नोलोजी र खोजमूलक उत्पादनको आधारमा प्रदान गरिन्छ ।
यो अवार्ड गुणस्तरीय, नेतृत्व, योजना र लक्ष्यलगायत १३ विधामा प्रदान गरिँदै आएको छ । यस्तै, फ्लाईटेक कुसल नेतृत्व तथा गुणास्तरिय उत्पादन अन्र्तगत अवार्डमा परेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं दरबारमार्गमा विदेशी मदिराको कारोबार गरिरहेको पसल ग्रीनलाइन सेन्टरका सञ्चालकको विषय अहिले

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक