back

खोलामा नुहाउन गएका राई डुबेर बेपत्ता

वि.सं.२०७४ साउन ११ बुधवार

705 

shares

११ साउन, विराटनगर । विराटनगर–११ स्थित केशलिया खोलामा मंगलबार मध्याह्न एक बालक डुबेर बेपत्ता भएका छन् ।

विराटनगर–१२ बस्ने १५ वर्षीय किशोर सन्दीप राई बेपत्ता भएका हुन् । उनी चारजना साथीका साथ सो खोलामा नुहाउने क्रममा डुबेका हुन् । राई डुबेलगत्तै उनका साथीहरु भागेका थिए । ती बालकको उद्धार गर्न प्रहरीका साथै स्थानीयवासी जुटे पनि अपराह्न ४ बजेसम्म फेला पार्न सकिएको छैन ।

वि.सं.२०७४ साउन ११ बुधवार ०३:१६ मा प्रकाशित

Himalayan Life AD
वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...