back

कोशीमा बेपत्ता किशोर भारतमा मृत फेला परे

वि.सं.२०७४ साउन १२ बिहीवार

132 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१२ साउन,राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन् ।

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डल भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको कमलपुर भने ठाउँस्थित कोशी नदीको छेउमा मृत अवस्थामा फेला परेको सप्तरीको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।

बेपत्ता भए लगत्तै उनलाई इलाका प्रहरी कार्यालय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोली तथा हनुमाननगर कंकालनी नगरपालिकाका कर्मचारीले नदीमा डुंगामा चढेर विभिन्न ठाउँमा खोजी गरेपछि फेला पारिएको हो ।

दुई÷तीन दिन अगाडि घर नजिकैको कोसी नदीमा माछा मार्न गएका ललनलाई नदीले बगाएको थियो ।

वि.सं.२०७४ साउन १२ बिहीवार ०४:२८ मा प्रकाशित

सशस्त्रका डीएसपी भान्सामा झुण्डिएको अवस्थामा मृत भेटिए

सशस्त्रका डीएसपी भान्सामा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएपी) आफ्नै...

मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन आग्रह

मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन आग्रह

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय...

माओवादीलाई अरूले उपयोग गर्न नसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

माओवादीलाई अरूले उपयोग गर्न नसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न...

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक...

झापा विद्रोह : कम थिएन महिलाको योगदान, किन हुँदैन चर्चा ?

झापा विद्रोह : कम थिएन महिलाको योगदान, किन हुँदैन चर्चा ?

झापा । इतिहासमा परिवर्तन ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषको नाम...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको...