back

कन्टिनेन्टल ट्रफीमा रियल म्याड्रिड पराजित

वि.सं.२०७४ साउन १२ बिहीवार

867 

shares

real vs city

१२ साउन, काठमाडौँ । ईन्टरनेशनल कन्टिनेन्टल च्यामिपयन्स ट्रफीेको दोस्रो खेलमा रियल म्याड्रिडले म्यान्चेष्टर सिटी सँगहार बेहोरेको छ । पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडसँग हार बेहोरेको रियलले आफ्नो दोस्रो खेलमा पनि रियलले सिटी सँग बेहोरेको हो । अमेरिकामा भएको खेलमा सिटी ४ १ गोल अन्तरले विजयी भएको हो ।
सिटीको जितमा निकोलस ओटामेन्डी, जोन स्टोन रहिम स्र्टलिङ तथा डाएजले गोल गरे रियलका लागि ओस्कारले एक गोल फर्काएका छन् । सिटीको जितमा केभिन डि ब्रियुनाले निकै राम्रो खेल खेलेका थिए र उनले ३ गोलको लागि सहयोग गरेका थिए । रियलले निकै राम्रा गोल गर्ने अवसर गुमाउदा खेल गुमाएको हो ।

वि.सं.२०७४ साउन १२ बिहीवार ०५:५५ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...