back

पोर्चुगिज फुटबलर सान्चेस मिलान जाने

वि.सं.२०७४ साउन १२ बिहीवार

147 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

renato-sanches

१२ साउन, काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखबाट वयवसायिक फुटबल खेल्दै आएका पोर्चुगिज युवा मिडफिल्डर रेनाटो सान्चेस एसी मिलान जाने भएका छन् । वार्यन म्युनिख बाट व्यवसायिक फुटबल खेल्दै आएका सान्चेस बायनमा नियमित खेल समय नपाएका कारण मिलान जान लागेका हुुन् । सन् २०१६ को युरो कपमा उत्कृष्ट प्रर्दशन गरेका कारण गत वर्ष बेनेफिकाबाट बार्यन गएका थिए । तर बार्यनमा आशातित प्रर्दशन गर्न नसकेका कारण गत सिजन लामो समय बेन्चमै सिमित भएका थिए ।
यो सिजन खेलाडी स्थान्तरणमा निकै पैसा खर्च गरेको मिलानले आफ्नो स्क्वायदमा सान्चेसलाई लगेर आफ्नो विरासतलाई पुनः व्युताउने कोसिसमा मिलान लागि परेको हो । मिलानले सान्चेसलाई किन्न करिब ४० मिलियन युरो बराबरको रकम खर्चिने भएको हो ।

वि.सं.२०७४ साउन १२ बिहीवार ०७:५५ मा प्रकाशित

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको...

नेशनल टी–२० च्याम्पियनसिपः सुदूरको टोली घोषणा

नेशनल टी–२० च्याम्पियनसिपः सुदूरको टोली घोषणा

बैतडी । यही फागुन २२ गतेदेखि विराटनगरमा सञ्चालन हुने कोशी...

हङकङमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

हङकङमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक...

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा...

नेपालले नामिबियालाई हरायो, भोलि कोसँग खेल्दै छ त नेपाल ?

नेपालले नामिबियालाई हरायो, भोलि कोसँग खेल्दै छ त नेपाल ?

काठमाडौँ । करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२०...

आजको खेल जित्नै पर्ने दबाबमा नेपाल, दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य

आजको खेल जित्नै पर्ने दबाबमा नेपाल, दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य

काठमाडौँ । कुशल मल्लको अर्धशतकमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २०...