back

पोर्चुगिज फुटबलर सान्चेस मिलान जाने

वि.सं.२०७४ साउन १२ बिहीवार

462 

shares
GLOBAL IME AD
NTC AD

renato-sanches

१२ साउन, काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखबाट वयवसायिक फुटबल खेल्दै आएका पोर्चुगिज युवा मिडफिल्डर रेनाटो सान्चेस एसी मिलान जाने भएका छन् । वार्यन म्युनिख बाट व्यवसायिक फुटबल खेल्दै आएका सान्चेस बायनमा नियमित खेल समय नपाएका कारण मिलान जान लागेका हुुन् । सन् २०१६ को युरो कपमा उत्कृष्ट प्रर्दशन गरेका कारण गत वर्ष बेनेफिकाबाट बार्यन गएका थिए । तर बार्यनमा आशातित प्रर्दशन गर्न नसकेका कारण गत सिजन लामो समय बेन्चमै सिमित भएका थिए ।
यो सिजन खेलाडी स्थान्तरणमा निकै पैसा खर्च गरेको मिलानले आफ्नो स्क्वायदमा सान्चेसलाई लगेर आफ्नो विरासतलाई पुनः व्युताउने कोसिसमा मिलान लागि परेको हो । मिलानले सान्चेसलाई किन्न करिब ४० मिलियन युरो बराबरको रकम खर्चिने भएको हो ।

वि.सं.२०७४ साउन १२ बिहीवार ०७:५५ मा प्रकाशित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने वीरगञ्ज...