Logo
१२ माघ २०७८, बुधबार
     Wed Jan 26 2022
E-paper
  English Edition
   Unicode
Logo

किन महिलाहरुले केही दिन देखि सामाजिक सञ्जालमा कालो तस्बिर अपलोड गरेका छन त ?



the red

१७ साउन, काठमाडौँ । विगत केही दिन देखि ईन्टरनेटमा फेसबुक महिलालहरुले कालो तस्बिर अपलोड गर्ने कुरा ट्रेन्ड भईरहेको छ । महिलाहरुले आफ्नो फेसबुक, ईन्स्टाग्रांम तथा टुईटरहरुमा कालो तस्बिर अपलोड गरेको दृश्यले जो सुकैलाई पनि अचम्म लाग्न सक्छ । यस विषयमा विभिन्न ट्रोलहरु समेत बनेका छन् । आखिर किन त ?
कारण भने यस्तो छ द रेड हार्ट क्याम्पेन नामक संस्थाले महिला हिंसाको विरुद्धमा १६ दिने अभियान चलाएको छ । संसार भर महिला हिंसाको कारण वर्षेंनी लाखौँ महिलाहरुले ज्यान गुमाउन परेको उक्त संस्थाले महिला हिंसाको विरुद्धमाअभियान चलाएको हो । महिला हिंसाको कारण ज्यान गरमाएका हजारौ महिलाको आत्म शान्तिको लागि सामाजिक सञ्जालमा ईन्टरनेट हड्ताल स्वरुप कालो तस्बिर अपलोड गर्ने ट्रेन्ड चलेको हो । महिला विनाको अस्तित्व कस्तो हुन्छ त भन्ने कुराको अवगत गराउन ईन्टरनेटमा यस्तो ट्रेन्ड बन्दै गएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सरकारी काममा सर्वसाधारणले कतिसम्म सास्ती पाउँछन् भन्ने कुरा चितवनका जोन कँडेलले पाएको सास्तीले देखाएको

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके