back

उपभोक्ता समितिका अध्यक्ष नै रकम कुम्ल्याएर फरार

वि.सं.२०७४ साउन १९ बिहीवार

150 

shares
NTC AD
Global IME AD

१९ साउन, हुम्ला । सर्केगाड गाउँपालिका–१ का २६ वर्षीय तिलक रावत कर्णाली रोजगार कार्यक्रमको रु २० लाख लिएर फरार भएका छन् ।

कर्णाली रोजगार कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष रहेका रावतले आव २०७३÷०७४ को रु २० लाख लिएर फरार भएपछि उक्त उपभोक्ता समितिका सचिव लोकबहादुर सुनार, वडाअध्यक्ष गोकुल बुढा र वडासचिव अकिल बुम उजुरी लिएर जिल्ला समन्वय समितिमा आइपुगेका छन् ।

उक्त रकम स्थानीय जनतालाई दिनुपर्नेमा रावत रकम कुम्ल्याएर फरार भएको बताइएको छ ।

वि.सं.२०७४ साउन १९ बिहीवार ०३:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...