Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

उपभोक्ता समितिका अध्यक्ष नै रकम कुम्ल्याएर फरार



१९ साउन, हुम्ला । सर्केगाड गाउँपालिका–१ का २६ वर्षीय तिलक रावत कर्णाली रोजगार कार्यक्रमको रु २० लाख लिएर फरार भएका छन् ।

कर्णाली रोजगार कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष रहेका रावतले आव २०७३÷०७४ को रु २० लाख लिएर फरार भएपछि उक्त उपभोक्ता समितिका सचिव लोकबहादुर सुनार, वडाअध्यक्ष गोकुल बुढा र वडासचिव अकिल बुम उजुरी लिएर जिल्ला समन्वय समितिमा आइपुगेका छन् ।

उक्त रकम स्थानीय जनतालाई दिनुपर्नेमा रावत रकम कुम्ल्याएर फरार भएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक