back

जिसस ताप्लेजुङमा एमाले

वि.सं.२०७४ साउन १९ बिहीवार

564 

shares

ताप्लेजुङ, १९ साउन । जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को समूह नै विजयी भएको छ ।

जिससका लागि आज भएको निर्वाचनमा एमालेका तर्फबाट सभापतिका उम्मेदवार घनेन्द्र मादेन १२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र इवारमले छ मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा एमालेकी देवीमाया नेपाली १० मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गीता सेन्दाङले आठ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताउनुभयो । सदस्यमा कमला दमार्इं, कृष्ण कुमारी गुरुङ, गौरीमाया लिम्बू, रामकुमारी लिम्बू, चिरेन्द्रकुमार लाबुङ लिम्बू, पुण्यप्रसाद खतिवडा, लक्ष्मण लिम्बू र निमातेन्जी शेर्पाले १०÷१० मत ल्याएर विजयी हुनुभएको छ । रासस

वि.सं.२०७४ साउन १९ बिहीवार १४:१० मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...