back

२७ अर्ब बराबरको रकममा पिएसजी सँग नेयमारको ५ बर्ष सम्झौता

वि.सं.२०७४ साउन २० शुक्रवार

468 

shares

Neymar-819557


२० साउन, काठमाडौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले कीर्तिमानी रकमा बार्सिलोनाका स्टार नेयमारलाई अनुबन्ध गरेको छ   । पिएसजीले नेयमारलाई किन्न २२२ मिलियन युरो अर्थात २७ अर्ब नेपाली बराबरको रकम खर्चेको हो ।
नेयमारको रिलिज क्लज रहेको २२२ मिलियन युरो बराबरको रकम तिरेर पिएसजीले नेयमारलाई भित्राएको हो । नेयमारले फ्रेन्च क्लब सँग ५ बर्षको सम्झौता गरेका छन् ।
पिएसजीमा अनुबन्ध हुँदै नेयमारले पिएसजीको  ठूलो अपेक्षाले आफू आकर्सित भएको बताएका छन् ।
कतारी लगानी रहेको क्लब ले घरेलु सबै उपाधी जितेपनी च्याम्पियन्स लिग जित्न भने सकेको छैन् ।
नेयमारको आगमनले च्याम्पियन्स लिगको उपाधी जित्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७४ साउन २० शुक्रवार ००:४२ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...