Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

पशुपति सम्पर्क मन्चले परिर्वतन ग¥यो लोगो



logo

२३ साउन, नयाँ दिल्ली । ऐक्यबद्दता मासिक को वेव पोर्टल संसार न्युज डट कम तथा साझा नेटवर्क डट कम मा प्रसारित सरकारी लोगो मा किन राख्यो मन्च ले पशुपतिको मन्दिर शिर्षक को समाचार आएपछि दिल्ली स्थित गैर राजनितिक संस्था पशुपति सम्पर्क मन्च ले सरकारी लोगो लाई आफ्नो फेसबुक बाट हटाउदै आजैका मिति बाट नयाँ लोगो सार्वजनिक गरेको घोषणा गरेको छ । मन्च ले यस अघि सरकारी लोगो लाई सम्पादन गरेर बिचमा पशुपतिनाथ मन्दिर को फोटो सहित को लोगो बनाएको थियो ।
मन्च को आधिकारीक फेसबुक पेजमा महासचिव तथा मन्च प्रवक्ता रमेश शर्मा लम्सालले रजिस्टर्ड नंम्बर AAHR58669K  पान नंम्बर८९००४५७अंकित नयाँ लोगो जारी गर्दैअब सोही लोगो नै आधिकारिक रहने बताएका छन । बनाई सकेका थियौ तर कार्यब्यस्तता ले सार्वजनिक गरिएको थिएन । “अगस्तको कार्यक्रमको पम्पेलेट मा नयाँ लोगो राख्ने सहमति भएपनि पम्पेलेट बनाउने भारतिय साथी ले पुरानै लोगोराखिदिएछ” “त्यसलाई सच्चाएका छौ,” महासचिव लम्साल ले भने बाह्र बर्ष पहिलादुताबास कै सहमतिमा पुरानो लोगो बनाएको र हुबहु नभए चल्छ भनेर तत्कालिन कार्यबाहक राजदुत खगनाथ अधिकारी ले दिएको सल्लाह अनुरुप नै लोगो कायम गरिएको पनि लम्साल ले थपे मन्च अध्यक्ष तुलसी राम शर्मा ले छापिएको समाचार बारे आक्रोस पोख्दै नेपाल पत्रकार महासंध भारत शाखा लाई नसोधी किन समाचार लेखेको भन्दै कडकिए समाचार लेख्दा महासंघ बाट एप्रुबल गराउनु पर्छ र रुभन्ने पङ्तिकारको प्रश्न मा उनि बोल्न मानेनन राज्यको लोगोलाई तरोड मरोड पारेर कुनै संस्था को लोगो बनाउन दिने अधिकार दुताबास लाई कल्ले दियो समाचार बनाउदा एफ एन जे संग सोध्नु पर्छ भनेर कडकिने तुलसी शर्मा लाई के महासंघ बाटै गुलियो बचन त मिलेन रु प्रश्न हरु गम्भिर छन तर मन्च ले जुन तदारुपता लोगो परिबर्तन गर्नमा देखायो यो प्रसंसनिय छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक