back

सुपर कपमा पुर्व क्लब विरुद्धमा रोनाल्डोले खेल्ने

वि.सं.२०७४ साउन २३ सोमवार

690 

shares

ronaldo1

२३ साउन, एजेन्सी । सिजनको पहिलो ट्रफी मानिने गत सिजनका युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग विजेता बीच हुन् लागेको खेलमा रोनाल्डो खेल्ने भएका छन् । गत जुन देखि विदा पाएका रोनाल्डोले प्रि सिजनको कुनै खेल खेलेका थिएनन् । रियलले म्यान्चेष्टर युनाईटेड विरुद्धमा हुन लागेको खेलका लागि आज घोषणा गरेको २४ सदस्यीय टोलीमा रोनाल्डो समावेश भएका हुन् ।

यो सगैँ रोनाल्डो गत जुन देखि पहिलोपटक फुटबल मैदानमा देखिने भएका हुन् । प्रि सिजनमा रोनाल्डोको अनुपस्थितीका कारण कमजोर देखिएको रियल रोनाल्डोका आगमन सगैँ प्रि सिजनमा युनाईटेड सँग बेहोरेको हारको बदला लिने तयारीमा छ । रोनाल्डोले पनि आफ्नो पुर्व क्लबको विरुद्धमा उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७४ साउन २३ सोमवार १०:२६ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...