Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

रियलले बेचेको खण्डमा बेललाई किन्न युनाइटेड सधै तयार मौरिन्हो



bale

२४ साउन । म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे मौरिन्होले रियल म्याड्रिडले स्टार फरवार्ड ग्यारेथ बेललाई बेच्ने प्रयास गरेको खण्डमा युनाईटेडले किन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । रियलले बेललाई बेचेर मोनाकोका स्टार किलियन एम्बेप्पेलाई ल्याउने प्रयास गरेको बेला मौरिन्होले बेललाई ओल्ड ट्राफोड भित्राउन जस्तो सुकै मुल्य चुकाउन नि तयार रहेको प्रतिक्रिया दिएका छन् ।

mourinho

सन् २०१३ मा रियल जानु पुर्व लामो समय देखि युनाईटेडसँग जोडिएका बेलले अन्तमा रियलसँग हस्ताक्षर गरेका थिए । रियलमा राम्रो प्रर्दशन गरेतापनि गत सिजन लामो समय चोटका कारण मैदान बाहिर रहेका बेलको ठाउबाट ईस्कोले राम्रो प्रर्दशन गरेका थिए । यो सिजन रियलले मोनाकोका स्टार किशोर फरवार्ड किलियन एमबेप्पेलाई भित्राउन खोजिरहेको बेला रियलले बेललाई बेच्ने तयारी गरेको समचारहरु आईरहेको बेला युनार्इृटेडले बेललाई पुनः ईङल्यान्ड भित्राउन तयार देखिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक