Logo
४ माघ २०७८, मंगलवार
     Tue Jan 18 2022
E-paper
  English Edition
   Unicode
Logo

जिसस पाल्पामा एमाले विजयी



uml-flag२५ साउन, रामपुर (पाल्पा) । जिल्ला समन्वय समिति पाल्पामा एमाले समूह विजयी भएका छन् ।

समितिको मंगलबार भएको निर्वाचनमा दयाराज बस्याल प्रमुखमा विजयी हुनुभएको हो । त्यस्तै उपप्रमुखमा मीरा मरासिनी, खुल्ला सदस्यमा ईश्वरीप्रसाद न्यौपाने, तुलबहादुर गाहा, भेषबहादुर वंशी विजयी हुनुभएका छन् ।

यसैगरी दलित अल्पसंख्यक सदस्यमा होमप्रसाद ठडराई तथा तीन महिला सदस्यमा इन्द्रकुमारी गाहा चिदी, कमला थापा र खरागती राना भने पहिले नै निर्र्विरोध निर्वाचित भइसक्नुभएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सुर्वण खनालले जानकारी दिनुभयो । निर्वाचनमा एमालेका पक्षमा १३ र काँग्रेसका पक्षमा ७ मत खसेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक