back

आज पनि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

वि.सं.२०७४ साउन ३१ मंगलवार

102 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

 ३१ साउन, नवलपरासी । गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ ।

दाउन्ने सडकखण्डको बीच भागमा मिनीबस फसेका कारण राति २ बजेदेखि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।

गएरातिबाटै अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको छ । तर हिलाम्य सडक भएका कारण फसेको मिनीबस निकाल्न नसक्दा सडक सञ्चालन हुन सकेको छैन ।

गत शुक्रबारदेखि नै बाढी पहिरोका साथै सडक भत्किनेलगायत विभिन्न कारणले शुक्रबारदेखि हालसम्म पटक पटक सो राजमार्ग अवरुद्ध हुँदै आएको हो । अझै पनि सामान्य वर्षा भयो भने दाउन्ने क्षेत्रमा पहिरो जाने खतरा कायमै रहेको छ ।

वि.सं.२०७४ साउन ३१ मंगलवार ०५:४८ मा प्रकाशित

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

किमाथाङ्का (सङ्खुवासभा) । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि सङ्खुवासभाका किसान...

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा...

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको...

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र...

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

काठमाडौँ । काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहले (बालेन) निशुल्क...

शान्ताको अचारले ओली मख्ख

शान्ताको अचारले ओली मख्ख

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...