Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

छोरीको जन्मदिनको खर्च कटौतीबाट ३००० डलर बाढी पहिरो पीडितलाई



Puja-in-Buddha-temple

३२ साउन, काठमाडौँ । अस्ट्रेलियाको जिलोङ निवासी लुम्बिनी कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एबं दिदी– बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले आफ्नी छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र अस्ट्रेलियाकै ख्यातिप्राप्त मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेकोअबसरमा आयोजना गर्न लागेको पार्टी यो राष्ट्रिय शोकका कारण रद्ध गरी अस्ट्रेलियन डलर तीन हजार बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गर्नु भएको छ ।

श्रेष्ठ दम्पतीले उक्त रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्ने बताउनु भएको छ । सो रकम अभियानद्धारा बाढी पीडितहरुको सहयोगार्थ संकलन गरिने रकममा थप गरी अभियानमार्फत धुर्मुस सुन्तली फाउण्डेशनलाई काठमाण्डौंमा हस्तान्तरण गरिने बताईएको छ ।


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी