back

मकाउमा अन्तराष्ट्रिय बोडिबिल्डिङ कार्यक्रममा नेपालीको पनि सहभागिता (तस्बिर सहित)

वि.सं.२०७४ भदौ १ बिहीवार

219 

shares
RBB AD
NTC AD


m1मकाउमा सम्पन्न अन्तराष्ट्रिय बोडिबिल्डिङ qmd Macau IFBB G.C.bodybuilding show 2017 ‘मकाउ आइ एफ बि.बि जि.सी बडी बिल्डिङ सो २०१७’ ग्लोवल च्याम्पियनसिपमा नेपालीहरुको पनि सहभागिता रह्यो ।

अगस्त १५ का दिन सम्पन्न उक्त ‘आइ एफ बि.बि जि.सी बोडि बिल्डिङ सो २०१७’ मा नेपालका तर्फबाट भिम कुमार राई, इन्द्र सापकोटा र खगेन्द्र धमलाले सहभागिता जनाएका हुन् । जसमा धमलाले तेश्रो स्थान प्राप्त गर्दै थर्ड मेडल च्याम्पियनसिप Men’s Physics International 170-Cm below प्राप्त गरेका हुन् । धमलाले प्राप्त गरेको रजत पदकले नेपाल र नेपालीको परिचय उचो बनेको मकाउवासी नेपालीले महसुस गरेका छन् ।

m2

कार्यक्रममा नेपाली बडिविल्डिङ संघ मकाउका सभापति श्रृजन (बाबा भाइ) ‘आइ एफ बि.बि नेपाल–हङकङका संयोजक लोकेन्द्र परियारको उपस्थिति र सहभागितामा श्रृजन (बाबा भाइ) लाई स्वर्ण पदकले सम्मान गरिएको थियो ।

m4

सोहि क्रममा मन्चमा नेपाली झण्डा फहराउँदै उल्लेख्य रुपमा नेपालीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा जर्जका रुपमा एम एन एफ बि एफका बोधराज खड्का र विश्व बहादुर थापा रहेका थिए ।

m3

सो अबसरमा नेपाली टिमको  तर्फबाट उक्त कार्यक्रमको व्यवस्थापनमा  नविन गुरुङ, एम बि खड्का,  मिस्टर मखन, लक्ष्मी प्रसाद इजाम,  कृष्ण अधिकारी, गोर्खाली थापा,  कुमार वि.क, प्रेम कुमार विक, आलेक्स आले मगर, प्रजुन कुमार अधिकारी, सुमन गुरुङ र बिरबल गुरुङ लगायतले सहयोग गरेको थिए ।

वि.सं.२०७४ भदौ १ बिहीवार ०५:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

काठमाडौं । एनआरएनए सेसेल्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

विजय थापा । अमेरिका पुगेका जनमत पार्टीका अध्यक्ष डा सिके...

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल...