back

मकाउमा अन्तराष्ट्रिय बोडिबिल्डिङ कार्यक्रममा नेपालीको पनि सहभागिता (तस्बिर सहित)

वि.सं.२०७४ भदौ १ बिहीवार

507 

shares
IME Limited
NTC AD


m1मकाउमा सम्पन्न अन्तराष्ट्रिय बोडिबिल्डिङ qmd Macau IFBB G.C.bodybuilding show 2017 ‘मकाउ आइ एफ बि.बि जि.सी बडी बिल्डिङ सो २०१७’ ग्लोवल च्याम्पियनसिपमा नेपालीहरुको पनि सहभागिता रह्यो ।

अगस्त १५ का दिन सम्पन्न उक्त ‘आइ एफ बि.बि जि.सी बोडि बिल्डिङ सो २०१७’ मा नेपालका तर्फबाट भिम कुमार राई, इन्द्र सापकोटा र खगेन्द्र धमलाले सहभागिता जनाएका हुन् । जसमा धमलाले तेश्रो स्थान प्राप्त गर्दै थर्ड मेडल च्याम्पियनसिप Men’s Physics International 170-Cm below प्राप्त गरेका हुन् । धमलाले प्राप्त गरेको रजत पदकले नेपाल र नेपालीको परिचय उचो बनेको मकाउवासी नेपालीले महसुस गरेका छन् ।

m2

कार्यक्रममा नेपाली बडिविल्डिङ संघ मकाउका सभापति श्रृजन (बाबा भाइ) ‘आइ एफ बि.बि नेपाल–हङकङका संयोजक लोकेन्द्र परियारको उपस्थिति र सहभागितामा श्रृजन (बाबा भाइ) लाई स्वर्ण पदकले सम्मान गरिएको थियो ।

m4

सोहि क्रममा मन्चमा नेपाली झण्डा फहराउँदै उल्लेख्य रुपमा नेपालीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा जर्जका रुपमा एम एन एफ बि एफका बोधराज खड्का र विश्व बहादुर थापा रहेका थिए ।

m3

सो अबसरमा नेपाली टिमको  तर्फबाट उक्त कार्यक्रमको व्यवस्थापनमा  नविन गुरुङ, एम बि खड्का,  मिस्टर मखन, लक्ष्मी प्रसाद इजाम,  कृष्ण अधिकारी, गोर्खाली थापा,  कुमार वि.क, प्रेम कुमार विक, आलेक्स आले मगर, प्रजुन कुमार अधिकारी, सुमन गुरुङ र बिरबल गुरुङ लगायतले सहयोग गरेको थिए ।

वि.सं.२०७४ भदौ १ बिहीवार ०५:३० मा प्रकाशित

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

कम्पाला । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको २०२५–२०२७ कार्यकालको लागि...

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...