back
CTIZAN AD

नयाँ इस्योरेन्स कम्पनी थपियो

वि.सं.२०७४ भदौ १ बिहीवार

711 

shares

१ भदौ, काठमाडौँ । मुलुकको २७ औँ बीमा कम्पनीका रुपमा आइएमई लाइफ इस्योरेन्स कम्पनीले आजदेखि सेवा शुरु गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आज यहाँ निजी क्षेत्रबाट प्रवद्र्धित उक्त नयाँ बीमाकंको कारोबारको शुभारम्भ गर्नुभयो । दश वर्षको प्रयासपछि बीमा समितिबाट गत असार २० गते उक्त कंले कारोबार संचालनको अनुमति पाएको हो । पछिल्लो पटक संचालन अनुमतिप्राप्त इस्योरेन्स कम्पनीमध्ये सबैभन्दा पहिले उक्त कम्पनीले सेवा शुरु गरेको हो ।

त्यस अवसरमा अध्यक्ष चापागाईंले बीमाको बजार वृद्धिसँगै आर्थिक गतिविधिमा बढोत्तरी हुने बताउँदै दैवी विपत्ति तथा अन्य जोखिमका अवस्थामा जीवन बीमाबाट प्राप्त हुने लाभबारे जानकारी दिनुभयो । कार्यक्रममा आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष रामहरि अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल बीमा संघका कावा अध्यक्ष दीपप्रकाश पाण्डेले नेपालको बीमा बजार र त्यसको अपरिहार्यताबारे बताउनुभएको थियो । रासस

वि.सं.२०७४ भदौ १ बिहीवार १६:०१ मा प्रकाशित

Himalayan Life AD
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

काठमाडौं। सामसुङ नेपालले नयाँ एआई–ड्रिभन (AI-Driven) स्मार्टफोन अनुभव ल्याउने संकेत...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक...

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

Kathmandu. In a landmark move to modernize public infrastructure, the World...