
१ भदौ । विश्वको फुटबल हेर्ने सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने फिफा प्लेयर अफ दि ईएर का लागि २४ जना नाम सार्वजनिक गरेको छ । गत वर्ष सम्म फ्रेन्च पत्रिकाले प्रदान गर्ने बेलोन डिओर सँग मिलेर सहकार्य गर्दै आएको फिफाले अघिल्लो वर्ष देखि छुट्टै अवार्ड दिन थालेको हो ।
आगामी डिसेम्बरमा प्रदान गर्ने अवार्डको लागि २४ सदस्य खेलाडीको छनोट गरेको हो । छनोट खेलाडीमा पुर्व विजेता रोनाल्डो देखि वार्सिलोनाका आन्द्रेस ईनिस्टा सम्म समावेश छन् ।
यस्तो छ सुची
१. पिएरिक एमरिक अउवमिआङ
२. लिओनार्दो बोनुच्ची
३. जिआनलुईजी बुफोन
४. क्रिस्टियानो रोनाल्डो
५.पाउलो डिबाला
६. एन्टोनिओ ग्रिजम्यान
७ .इडेन हाजार्ड
८. ज्लाटान ईभ्राहिमोभिच
९. आन्द्रेस ईनिएष्टा
१०. हेरी केन
११. एनगोलो कान्टे
१२. टोनी क्रुस
१३. रोर्वट लेवोन्डेस्की
१४.मार्सेलो
१५. लिओनल मेस्सी
१६. लुका मोड्रिच
१७ .किलोर नाभास
१८. म्यानुअल नियुर
१९. नेयमार
२०. सर्जिओ रामोश
२१. एलेक्सिस सान्चेज
२२. लुईस सुआरेज
२३. आर्टुरो भिडाल
२४. ड्यानी कार्भाहाल