Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

धामीकामा हिँडेका बस्नेत मृत भेटिए



 २ भदौ, सोलुखुम्बु । दूधकौशीका गाउँपालिका–२ सोलुखुम्बुका ४८ बर्षीय राजेन्द्र बस्नेत मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीका अनुसार बिहीबार बिहान घरबाट झारफुकका लागि धामीकामा जान्छु भनेर हिँडेका बस्नेत साँझपख दूधकौशीका–५ मा मृत भेटिएका हुन् । उनी सामान्य बिरामी परेका थिए ।

उनको लडेर ज्यान गएको शंका गरिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।