back

एनआरएनए नेदरल्याण्डको महिला संयोजकमा अर्चना निर्विरोध

वि.सं.२०७४ भदौ ३ शनिवार

303 

shares

archana-neupaneगैरआवासीय नेपाली संघ, (एनआरएनए) नेदरल्याण्डको २०१७–०१९ को कार्यकालका निम्तिका लागि एक सफल उद्यमी ब्यवसायी अर्चना निरौला पाण्डे निर्विरोध चयन भएकी छन् ।
शनिबार उम्मेदवारी दर्ता प्रक्रियामा महिला संयोजक पदमा निर्विरोध भएको र बाँकी पदहरुमा निर्वाचन हुने संकेत देखा परेको छ ।
साझा समाबेशी समूहबाट उम्मेदबार भएकी अर्चना निरौला पाण्डे विरुद्ध कसैले उमेदवारी दिने हिम्मत नगरेकाले समितिले निर्विरोध चयन गरेको निर्वाचन समितिले जनाएको छ । पाण्डेको विरुद्धमा कसैले उम्मेदवारी नदिएपछि निर्वाचन समितिले स्वत निर्विरोध घोषणा गरेको हो । नेदरल्याण्डको आमस्ट्रडाममा लामो समय देखि सपरिवार बसोबास गर्दै आएकी अर्चना एक सफल उद्यमी व्यवसायी हुन् ।

न्यौपानेकी श्रीमान एनआरएनएका वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् भने उहाँको दुई छोरी र एक छोरा समेत रहेको छ । निर्वाचित भएपछि पाण्डेले नेदरल्याण्डमा बसोबास गर्ने महिला तथा सम्पुर्ण नेपालीहरुको सहयोगमा हातेमालो गर्दै सक्रिय भुमिका निर्वाह गर्ने काममा पुलको काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

वि.सं.२०७४ भदौ ३ शनिवार १०:१३ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...