Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

पानीमा डुबेर तीनको मृत्यु



३ भाद्र, दमक । जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर आज एक बालकसहित तीनजनाको मृत्यु भएको छ ।

गौरीगन्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेलको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार अपराह्न गौरीगन्ज बजारबाट घर फर्कने क्रममा माई खोला तर्न खोज्दा भेलले बगाउँदा मगरको मृत्यु भएको थियो । त्यसैगरी, घर नजिकै पानी जमेको खाल्डोमा पौडी खेल्न जाँदा राईको डुबेर मृत्यु भएको हो भने ठूलो माईखोलाले बगाउँदा यादव पोखरेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौँ । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू