Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

तराईका बाढीपीडितका लागि रु चार लाख राहत संकलन



४ भदौ, पोखरा । तराईका बाढीपीडितका लागि पोखराका विभिन्न संघसंस्थाले रु चार लाख १८ हजार नगद राहत संकलन गरेका छन् ।

पश्चिमाञ्चल होटल संघले रु एक लाख ५० हजार नगद संकलन गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । संघका तर्पmबाट थप रु ५१ हजार होटल व्यवसायीबाट संकलन गरिएको थियो ।

त्यस्तै पोखरा उद्योग वाणिज्य संघले रु एक लाख ५६ हजारभन्दा बढी राहत संकलन गरेको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो । संघले रु एक लाखको बाढीपीडित राहत कोष स्थापना गरेपछि बाँकी विभिन्न उद्यमी तथा व्यवसायीले सहयोग गर्नुभएको थियो ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न क्याम्पसमा पुगेर रु एक लाख १२ हजार राहत संकलन गरेको राहत संकलन अभियानका संयोजक विवेक देवकोटाले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा