back

मन कबिको

वि.सं.२०७४ भदौ ४ आइतवार

504 

shares
IME Limited
NTC AD

moti-chmalingकबिको जस्तो मन संग्लो
बिचारमा उपल्लो अग्लो
सबैको मन हुन्थ्यो भने
कबिलाई कति फुर्सद
चिन्दैनन् कविलाई हतपति
अनि र नै कबि जहिल्यै
आलोचित र बिबादित
सिमा झेँक्ने !!
तर कविले गालि गरेको छैन कहिल्यै
उ लोकसँग खुलेर सम्बाद गर्छ
बिबेचनामा सामेल हून्छ !!
बौद्विक्ता मिचेर हेकुला दल्नेहरु
संक्रमणकालमा बन फाड्नेहरु
आज महागुरु भएका छन् !
कसलाई पो थाह छैन यो सत्य
जब कबि पत्रकार बन्नेछ
हेकुला दल्ने र बन फाडनेहरुको
झुट बोलेर लुट मच्चाउनेहरुको
निन्द्रा हराम हुनेछ
महा आपद आइलाग्नेछ
त्यसैले कबिलाई
पत्रकार बन्न बिवश नपार
उसलाई उसै छोडिदेउ
जहाँ तिमीलाई पनि भलाई छ
सर्बहिताय छ
कविलाई पनि सन्चो छ !!
सेमुना

वि.सं.२०७४ भदौ ४ आइतवार ०७:५३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

केन्टरमेश क्षेत्रीय, रोल्पा १. अहमता कति बढेछ उनलाई मात्र समाउँदा...

कविता : भानु महिमा

कविता : भानु महिमा

अलख निरञ्जन लोहार टीकापुर, कैलाली,हाल : भारत लेख्यौ अन्तर भावना...

कविता : स्वार्थको छु चिता जल्ने

कविता : स्वार्थको छु चिता जल्ने

कलानिधि दाहाल, काठमाडौँ देशको शिरमा स्वार्थ नितान्त मुटु बोल्दछन् निर्विकल्प...

कविता : आदिकवि सम्झना

कविता : आदिकवि सम्झना

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम भानुभक्त कविका कवितामा । रामभक्ति रस...

कविता : रक्तदान नै प्राणदान

कविता : रक्तदान नै प्राणदान

कविराज घिमिरे,चाँगुनारायण, भक्तपुर रक्तअल्पता मुख्य शत्रु हो दिन्छ दान जो...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे,दाङ, घोराही १८ १. दैलेखमा ग्यास आयो नेपाली जनता...